आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भारतले अक्टुबरदेखि चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने भारतको तयारी गरेको छ।सडक अवरुद्ध हुँदा अर्डर आएका स्याउको डेलिभरी गर्न नसक्दा मनाङका किसानहरुले सास्ति भोगिरहेका छन्। साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१अंकले घटेर बन्द भएको छ। नेपालमा एक महिनाको अवधिमा ६२करोड रुपैयाँको विदेशी स्याउ आयात गरिएको छ।पेट्रोलियम पदार्थको आयात बढेपनि आयातमार्फत विदेशिने रकममा भने गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्