आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, ७ भाद्र। भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीले पनि प्याजको आयात बन्द गरेका छन्। भारत र चीनबाट ल्याएको स्याउ ४०० रुपैयाँमा बिक्रीहुँदा धादिङका स्याउले डेढसय रुपैयाँमा पनि बजार पाउन सकेका छैनन्। भारतबाट हुने कुखुराको अवैध आयात रोक्र्न ै सरकारले सीमा क्षेत्रमा मपदण्डविपरीत खोलिएका कुखुरा फार्म, ह्याचरी हटाउन निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्