आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भारतले निर्यातकर लगाउने निर्णय गरेको भोलिपल्टै नेपाली बजारमा प्याजको भाउ आकासिएको छ।सोमबार सेयर बजार २ हजार अंकभन्दा तल झर्दा नेप्से परिसूचक १२ अंकले घटेको छ।काठमाडौं महानगरले ६५ प्रकारका रोजगारीको लागि इच्छुहरुले आवेदन दिन आग्रह गरेको छ। अब विज्ञापन प्रशारण र प्रकाशन गर्दा एजेन्सीले १५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्