आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। व्यापारीले आफूखुसी मूख्य बढाउँदा चामल, दाल, मैदादेखि जिरा धनियासम्मको मूल्य आकासिएको छ। भरतले चामलमा प्रतिबन्ध लगाएपछि प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णण गरेको छ। सोमबार नेप्से परिसूचक करिब २२ अंकले घटेको छ।गतवर्षको तुलनामा वैदेशिक लगागनीसाढे ४ गुणाले वृद्धि भएको छ। साउनमा ३९ हजार बढी जग्गा लिखत पास हुँदा झण्डै ३ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्