आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा ४ बैंकले ब्याजदर घटाएका छन्। मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चारसय ३२ कम्पनीले अनुमति पाएका छन्। मर्जमा जाने लघुवित्तलाई राष्ट्र बैंकले लाभांश वितरणमा सहुलियत दिएको छ। १३ वर्षपछि भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको निर्माण कार्य सम्पन्न भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्