आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने औपचारिक घोषणा गरेको छ। नेपालले भारतसँग १ लाख टन चामल माग्दै पत्र पठाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढ्यो वृद्धि भएको छ। दुई अर्ब लागत घट्ने भएपछि काठमाडौं–तराई फास्ट ट्र्याकको डीपीआर संशोधन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्