छुटाउनै नहुने आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। एक महिनामै नेपालबाट ३० टन गोलभेडा भारत निर्यात भएको छ। नेपालमा पछिल्लो पाँच वर्षमा ३० अर्ब रुपैयाँ बढीको च्याउ आयात भएको छ। मंगलबार सेयर बजार परिसूचक ३१अंकले घट्दा कारोबार रकम २ अर्ब रुपैयाँमा सीमित भएको छ। पछिल्लो समय नेपालमा विद्युतीय चुलोको आयातसँगै प्रयोग पनि बढिरहेको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ९वर्षमा ५प्रतिशत बढी विन्दुले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्