आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। देशभर ८७ प्रतिशत धान रोपाइँ सकिँदा गतवर्षको तुलनामा धान रोपाइँ ७ प्रतिशतले घटेको छ। श्रमिकको पारिश्रमिक मासिक २५ हजार पुर्याउन उद्योगी व्यवसायी तयार नभएपछि सरकारले पुरानैमा मासिक २हजार रुपैयाँ मात्र बढाउने भएको छ। आन्दोलनरत निर्माण व्यवसायीसँग छलफलगर्न सरकारले कार्यदल गठन गरेको छ। सोमबार सेयर बजार परिसूचक नेप्से ३ अंकले घट्दा २अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्