आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, २९ साउन। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार १७५ रुपैयाँ पुर्याउँने सरकारको तयारी गरेको छ। काठमाडौं महानगरले चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी गरेको छ। गएको वर्षमात्रै ३ अर्ब बढीको पस्मिनाका सामान निकासी भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सयकेजी सुनतस्करी प्रकरणमा आफूमाथि अनावश्यक लाञ्छना लगाइएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्