आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। गोलभेडा आयात गर्न थालेको भारतीय अर्थमन्त्रीले स्वीकार गरेका छन्। नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनी रजिस्टार कार्यालयले असोजबाट सबै काम अनलाइनमार्फत गर्ने तयारी गरेको छ। डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले भदौ १५ गतेदेखि आईपीओमा आवेदन दिन नपाउने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्