आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आर्थिक सहायतका नाममा पछिल्लो आठ वर्षभित्र सरकारले १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम खर्चिएको छ। भूकम्पपछि सुस्ताएको तातोपानी नाका अझै लयमा फर्कन सकेको छैन। कम लागतमा बढी आम्दानी हुने भएसँगै झापाका किसान सुपारी खेतीमा आकर्षित हुन थालेका छन्। सोलुखुम्बुमा ३१ अर्ब रुपैयाँ लगानीमा १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी हाइड्रोपावार बनाइँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्