आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।सामाजिक सुरक्षाकोषमा आवद्ध भएका वैदेशीक रोजगारबाट फर्कने जोसुकैले जुनसुकै आकारको टीभी ल्याउन पाउने भएको छ भने टीभी र मोबाइलमा भन्सार छुट हुने भएको छ।विदेशी मुद्राको सञ्चिती बढेसँगै एकपटकमा ६० हजार डलरको सामान ल्याउन पाइने भएको छ।एमडीएमएस प्रणालीमा फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाइएको छ। चुरोट बेचेरै सूयै नेपालले एक वर्षमा २७ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्