आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो समय गलैंचा, अलैंची, अम्रिसो र यार्सागुम्बाको निर्यात बढिरहेको छ। ‘ड्रागन फल’ले उचित मूल्य नपाएपछि झापाका किसान निराश बन्दै गइरहेका छन्। बिहीबार नेप्से परिसूचक ३ अंकले बढेको छ। बिहीबार सुनको मुल्य एक तोलामा २ सय रुपैयाँले सस्तिएसँगै प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्