आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भारतीय प्रतिबन्धलाई देखाएर नेपालमा चामलको भाउ बढाउनेलाई कारवाही गर्ने भनेर सरकारले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ। एकैवर्ष रोजगारीको लागि ७ लाख ७१ हजार भन्दा बढी नेपाली विदेशीएका छन् जसमध्ये साढे २ लाख बढी मलेसिया गएका छन्। नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्