आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नयाँ आर्थिक वर्ष लागेसँगै दैनिक १५० ऋणी कालोसूचीमा दर्ता भएका छन्। सरकारले चालु आर्थिक वर्षभित्र साढे २ खर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने तयारी तयारी गरेको छ। भारतीय प्रतिबन्धलाई देखाएर बजारमा चामल व्यापारीले चामलको मूल्य एकहप्तामै प्रतिबोरा ३०० रुपैयाँ वृद्धि गरेका छन्। भोजपुरका किसान व्यावसायिक गड्यौला मल उत्पादन गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्