आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ढिलागरी मनसुन शुरुहुँदा देशभर ७७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। मिटरब्याज प्रकरणमा अहिलेसम्म कूल २३ हजार ९६१ उजुरी दर्ता भएका छन्। तनहुँका किसानलाई पाडापाडी हुर्काउन र दूध उत्पादनका लागि पशुसेवा विज्ञकेन्द्र तनहुँले १६० किसानलाई जनही १० हजार रुपैयाँ अनुदान दिएको छ। हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्