आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। गएको आर्थिक वर्ष ३ खर्ब १४ अर्ब रुपैयाँ बराबरको ३२२ उद्योग दर्ता भएका छन्। धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। आर्थिक मन्दीका कारण कालोसूचीमा पर्नेको संख्या अघिल्लो वर्षको तुलनामा १४० प्रतिशतले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्