आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानबिन समितिको मागगर्दै एमालेले संसद अवरुद्ध गरेको छ भने नेपाली काँग्रेसका सांसदले गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। किसानका फर्सी नबिकेर गाइबस्तुलाई खोले खुवाइँदा भारतबाट ७ करोडको फर्सी आयात गरिएको छ। मोरङमा ३० करोड रुपैयाँ लगानीमा नयाँ जुट मिल सञ्चालनमा आएको छ। बुधबार सेयर बजार परिसूचक नेप्से ८ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्