आजका मुख्य ९ आर्थिक खबर काठमाडौैं। गतवर्ष मात्रै ११ अर्ब ५० करोड रुपैयाँ बराबरको गलैंचा निर्यात गरिएको छ। सरकारले भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले सडक पहुँच नभएको जग्गालाई पनि धितो स्वीकार गरेर ऋण दिन निर्देशन दिएको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले घट्दा झण्डै ३ अर्ब रुपैयाँको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्