आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। राष्ट्र बैंकले महँगी नियन्त्रण गर्नेगरि साउन ९ गतेभित्रै सार्वजनिक गर्ने मौद्रिक नीति ल्याउने तयारी गरेको छ। महिनादेखि तातोपानी नाकाको गोदाममै साढे ७ लाख बोरा युरीया मल थन्किएको छ। भारतले बासमति बाहेका सबै खाले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ। धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सको अनुमति दिएसँगै ब्रोकरको संख्या ७९ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्