आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, ०५ साउन। राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको छ। सामाजिक सुरक्षा कोषको औषधोपचार सुविधामा छोराछोरीलाई पनि समेट्ने तयारी भइरहेको छ। कालोसूचीमा पर्नेको संख्या पाँच वर्षमा १५ गुणाले बढेको छ। गतवर्ष वैदेशिक लगानी प्रतिबद्धता ३४ प्रतिशतले घटेको छ। डिजलको मूल्य घटेपनि स्थानीय रुटमा चल्ने गाडीको भाडा भने अझैसम्म पनि घटेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्