आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन गरेका छन्। सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ। नेपाल तत्कालका लागि सम्पत्ती शुद्धिकरणको ग्रे लिस्टमा पर्नबाट जोगिएको छ। वाणिज्य बैंकहरुले पछिल्लो ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्