आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अब अनलाइनमा विवरण नखुलाई व्यापार गरे ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ। चोरी तस्कारी बढ्दा वैदेसिक व्यापार साढे १६ प्रतिशतले घट्यो घटेको छ। अब विदेश घुम्न जाने पर्यटकले ५ प्रतिशत पर्यटन कर तिर्नुपर्ने भएको छ। काठमाडौंमा निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पतालले पार्किङ शुल्क लिन नपाउने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्