आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, २ साउन। नयाँ आर्थिक वर्ष सुरु भएसँगै लक्जरी होटलदेखि विदेशी मदिराको मूल्य थप महँगिएको छ। नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि १८५ पालिकाले अझै बजेट सार्वजनिक गरेका छैनन्। आर्थिक वर्षको अन्तिम दिन आइतबारमात्रै सरकारले ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। भारतमा गोलभेँडाको मूल्य आकासिएसँगै नेपालबाट तस्करी बढेको छ। आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्