आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, १ साउन। सोमबारदेखि आन्तरिक उडानमा भ्याटसहितको नयाँ हवाई भाडादर लागू हुने भएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै आर्थिक वर्ष २०८०÷८१को बजेट कार्यान्वयनको बाटो खुला भएको छ। सोमबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गरिने भएको छ। झापाको कनकाई नगरपालिकामा साउन १गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रवितरण र प्रयोग रोक लगाइएको छ। बागमती प्रदेशमा इन्धनको बिक्री सवा ४लाख लिटरले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्