आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, २९ असार। स्वदेशी उत्पादन र सिजन सकिँदै गएपछि, ७० रुपैयाँ किलो पाइने आँपको मूल्य बढेर १३० रुपैयाँ पुगेको छ। उत्पादन वृद्धि र भारतीय अवैध आयातका कारण कुखुराको मासुको मूल्य घटेको छ।मनाङ एयरको दुर्घटनापछि उड्डयन प्राधिकरणले हेलिकप्टर मनसुनभर हेलिकप्टरले हिमालमा उडान गर्न नदिने भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्