आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपाल राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ। सीमावर्ती बजारमा व्यापारीहरुले १०० भारुलाई १५० रुपैयाँमा पनि साट्न मान्दैनन। पाँच वर्षमा पेट्रोलियम पाइपलाइन निर्माणको काम सम्पन्न गर्नेगरि बिटुबी सम्झौताको प्रक्रिया अघि बढाइएको छ। आगामी ११ महिनाको लागि आयात धान्न पुग्ने गरि विदेशी मुद्राको सञ्चित १४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्