आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब बढी राजस्व उठाउने लक्ष्य राखेकोमा ६२ प्रतिशत राजस्व संकलन भएको छ। यस वर्ष विकासका काममा ५० प्रतिशत बजेट पनि खर्च भएको छैन। सरकारले निर्माण व्यवसायीहरुलाई समयमै रकम भुक्तान नगर्दा तोकिएको समयमा हुन सकेको छैन। आयोजना निर्माणको काम समयमै नसक्ने २४ निर्माण कम्पनीलाई सरकारले स्पष्टिकरण सोधेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्