आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो ११महिनामा भारतबाट हुने आँपको आयात १२ प्रतिशतमा झरेको छ। सरकारले ६ वर्षभित्र बेरोजगारी संख्या घटाएर ३ लाखमा झार्नको लागि सीपमूलक तालिमको विस्तार गर्ने तयारी सुरु गरेको छ। पछिल्लो ११ महिनामा नेपालले१ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त गरेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले महँगिदा १ लाख १० हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्