आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।लम्पी स्किन रोगबाट २५ हजार बढी पशुचौपाया मर्दा साढे ३३ अर्ब बढीको क्षति हुदापनि किसानले केहि पनि उपचार र राहत पाएका छैनन्। ।११ महिनामा नेपालले सवा २ अर्ब रुपैयाँ बढीको चाउचाउ र पास्ता निर्यात गरेको छ।नेप्से परिसूचक ३९ दशमलव २६ अंकले घट्दा ३ अर्ब रुपैयाँमा कारोबार खुम्चिएको छ।अबदेखि सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्