आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, २० असार, सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेसँगै फलफूलको भाउ आकासिएको छ। भुक्तानीका लागि अब जम्मा ६ दिन बाँकी रहदा ५ खर्ब बढी बजेट फ्रिज हुने खतरा सरकारले दैनिक १५ अर्ब भुक्तानी दिँदै आएको छ।मारुती सिमेन्टका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्