आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, १९ असार। ललिता निवास जग्गा किर्ते प्रकरणमा थप २ जना अभियुक्त पक्राउ परेका छन्। सहकारी पीडितहरुले न्याय माग्दै एकमहिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन्। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सबै ऋण चुक्ता गरेको छ। सरकारले चीनबाट बिजुली ल्याएर सीमावर्ती नेपाली गाउँमा बत्ती बाल्ने योजना बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्