आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, १६ असार। पछिल्लो ११ महिनामै विदेशबाट साढे ३३ अर्ब रुपैयाँको धान–चामल आयात भएको छ। अब आइएमई पेबाट पानी र बिजुलीको बिल तिर्दा उपभोक्ताले १० प्रतिशत छुट पाउने भएका छन्। एनएमबी बैंकले किसानलाई बिना धितो अनलाइनबाटै २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ। लाइसेन्स पाएका सबै लघुबिमा कम्पनीहरु असार मसान्तभित्रै सञ्चालनमा आउने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्