आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।नेपालले पछिल्लो ११ महिनामा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको चिया बेचेको छ। मनाङबाहेक देशका सबै जिल्लामा ’लम्पी स्किन’ रोग फैलिएको छ। नयाँ ब्रोकर कम्पनीहरुले असार मसान्तभित्रै कारोबार सुरु गर्ने भएका छन्। बिहीबार एक तोला सुनको मुल्य १ लाख ९ हजार ४ सय रुपैयाँमा कायम गरिएको छ। एसियाली विकास बैंकले नेपाललाई साढे ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्