आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नयाँ आर्थिक वर्षको बजेट पारित गर्न संसदमा पहिलो पटक मतदान गर्दा बजेट बहुमतले पारित भएको छ। धादिङका बाँदर पीडित किसानले बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि आन्दोलन गरेका छन्। काठमाडौं महानगरले नियमभन्दा बाहिर गएर कारोबार नगर्न सहकारी संस्थालाई निर्देशन दिएको छ। शुक्रबारदेखि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शैया निःशुल्क हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्