आजका मुख्य ९ आर्थिक खबर कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर किसानले विरोध जनाएका छन्। बढि मूल्यमा प्याज बेचे कारबाही गर्ने उपभोक्ता हित संरक्षण विभागले चेतावनी दिएको छ। गएराति आएको भिषण बाढी पहिरोका कारण पूर्वी नेपालमा ठूलो क्षति भएको छ। सेयर बजार परिचसूचक नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुग्दै ५२ दशमलव २६ अंकले वृद्धि हुँदा करिब ५ अर्व रुपैयाँ बराबरको भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्