आजका मुख्य ९ आर्थिक खबर आलु, प्याजको मूल्य बढेपछि सर्वसाधारणको भान्सा महङ्गिएको छ। असार लागेसँगै बजेट खर्चको चटारो सुरु भएको छ।सरकारले राहदानीको दस्तुर घटाउदै अब ६६ पृष्ठको पासपोर्ट ५ हजार रुपैयाँमा नै पाइने बनाएको छछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते चीनबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि सिचुवान एयरलाइन्सले पायो चार्टर्ड उडानको अनुमति पाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्