आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। हुँदै नभएको वडा तोकेर चितवनको माडी नगरपालिकामा सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पर्यटन व्यवसायीका लागि कास्किको मादी गाउँपालिकाले घोडा किन्दा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ। बुधबार नेप्से परिसूचक १६ अंकले बढ्दा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। काठमाडौंमा वान एक्स बेटमार्फत कारोबार गर्ने ४ जना प्रहरीले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्