आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।सरकारले ट्याक्सीका रुपमा प्रयोगहुने सवारीसाधनलाई अर्डिनरी, डिलक्स र लक्जरीगरी ३ भागमा वर्गीकरण गर्ने निर्णय गरेको छ। जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा शतप्रतिशत भन्सार बढाउँदा उद्योगी समस्यामा परेका छन्। मंगलबार सुनको मुल्य तोलामै ३ सय रुपैयाँले महँगिदा १लाख १२ हजार ७ सय रुपैयाँमा पुगेको छ। विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत् पठाएको रेमिट्यान्स नबिल बैंकका जुनसुकै शाखाबाट भुक्तानी गर्न सकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्