आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, २३जेठ।सार्वजनिक यातायातमा घटेको भाडादर अझै सम्म पनि लागू हुन सकेको छैन। फेसबुक र युटट्युवबाट हुने आम्दानीमा अबदेखि आम्दानीको ५ प्रतिशत रकम कर तिर्नुपर्नेछ। आयातमा प्रतिबन्धको बावजुत पनि पछिल्लो १० महिनामा २करोड बढीको प्लाष्टिक माला नेपाल भित्रिएको छ। सोमबार सेयर बजार परिसूचक १७ दशमलव ३८ अंकले घट्दा १९०० बिन्दूमा झर्यो भने कारोबार रकम २ अर्ब नजिक पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्