आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। कोशीका ९३ सांसदलाई ल्यापटप बाँड्न डेढ करोड रुपैयाँको बजेट रकमान्तर गरिएको छ।झापामा कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाको साझेदारीमा बायोग्यास उत्पादनगृह निर्माण गरेको छ। नौ महिनामा विभिन्न देशबाट २६ करोड ४१ लाख रुपैयाँको आलु अयात भएमध्ये जसमध्ये ९९ प्रतिशत आलु भारत र बंगलादेशबाट मात्रै आयात गरिएको छ। स्टार्टअप कर्जाका लागि ३८२ आवेदन पेश भएमध्ये २१३ वटाको प्रस्ताव रद्द भएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्