आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सर्वोच्च अदालतले अयोग्य लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको पैसा आफूखशी नबढाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। सरकारले २०७५ सालयता सहुलियतपूर्ण ऋणको नाममा २ खर्ब भन्दा बढी लगानी गरेको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से ३ दशमलव २९ अंकले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्