आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले बिस्कुट, चाउचाउ लगायत ११ प्रकारका वस्तुको भन्सार कर बढाउने सरकारको तयारी गरेको छ। मोरङका बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखाप परेको छ। सरकारले दाबी भुक्तानी नतिरेपछि बीमा कम्पनीहरूले अनुदानमा आधारित कृषि बीमा कार्यक्रम रोक्ने भएको छ। सेयर बजार परिसूचक नेप्से ३ दशमलव ३४ अंकले घट्दा ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्