आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।चैतमा मूल्यवृद्धि ८ प्रतिशत बराबर मूल्यवृद्धि हुँदा खाद्यान्न र मसलाको मूल्यवृद्धि सबैभन्दा धेरै भएको छ। रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले वृद्धि भएको छ। गएको ९ महीनामा नेपालीले विदेश घुमेर साढे २४ अर्ब रुपैयाँ खर्च गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाही गर्न निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्