आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अबदेखि अनलाइनबाट राजस्व भुक्तानी गर्दा सेवाग्राहीले रकम तिरेको भौचरमा बैंकको छाप लगाउनै पर्ने बाध्यता हटाइएको छ। कृषकहरुसँग जोडिन नसक्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा २० प्रतिशत मात्रै खर्च भएको छ। न्यायका लागि सिंहदरबार अगाडि धर्नामा बस्न खोज्ने मिटरब्याजी पीडितमाथि प्रहरीको बल प्रयोग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्