आजका मुख्य ९ आर्थिक खबर काठमाडौं, १३ चैत । अर्थमन्त्री नहुँदा आगामी वर्षको बजेट निर्माणले गति लिन सकेन। राष्ट्र बैंकले १ अर्ब ९३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गरिने भएको छ। सरकारले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा लिँदै आएको शुल्क घटाउने भएको छ। एक महिनाभित्र काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्