आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अप्ठ्यारो नीतिनियम सञ्चाएर चिनियाँ लगानी भित्र्याउने प्रतिवद्धता जाहेर गरेका छन्। श्रम स्वीकृतिको म्याद थप्न नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउने सरकारको तयारी रहेको छ। देशभरका उद्योग व्यवसायीहरुले बालुवाटार स्थित राष्ट्र बैंक अघि ब्याजदर घटाउन भन्दै विरोध प्रदर्शन गरेका छन्। मंगलबार सुनको मुल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्