आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले आगामी बजेटका लागि करसम्बन्धी सुझाव आह्वान गरेको छ। सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने विद्युत प्राधिकरणले जनाएको छ। ऋबदेखि सबै सरकारी निकायका वेबसाइटहरु अब एकै स्वरुपमा देखिने भएका छन्। लघुवित्तहरुले ऋणीहरुबाट १५ प्रतिशतभन्दा बढी ब्याज असुले उजुरी गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्