आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताएका छन्। पछिल्लो ७ महिनामा वैदेशिक रोजगारीका लागि पौने ५ लाख बढी युवा विदेश गएका छन्। पछिल्लो सात महिना भित्र ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ। सेयर बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्