आजका मुख्य ९ आर्थिक समाचार काठमाडौं। ठेक्का अलपत्र पार्ने पाँच निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन विभागले १ वर्षसम्म कुनै पनि खरिद कार्यमा सहभागि हुन नपाउने गरि कारवाही गरेको छ। सरकारले बर्डफ्लुबाट प्रभावित १५ जिल्लाका ३०० किसानलाई ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। काठमाडौं महानगरका २०० सहकारीविरुद्ध बचत फिर्ता नगरेको भन्दै सदस्यहरुले अदालतमा उजुरी दिएका छन्। सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन नेपाल सुनचाँदी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्